पार्टीको लागि लाइभ हल अनि एक्लै भए पनि अल्कोहल संग रम्न सकिने बार
ONSAमा लाइभ इभेन्ट गर्न सकिने म्युजिक, लाइट, प्रोजेक्टर, काराओके आदि सामग्रीहरुको व्यवस्था गरिएको छ | भाडामा दिने हल र एक्लै भएपनि सहजै पिउन सकिने बार काउन्टर पनि छ |
लाइभ हलमा, बिबाह पार्टी, वेलकम पार्टी, बर्थडे पार्टी आदि कार्यक्रमको लागि प्रयोग गर्न सकिन्छ | बार फ्लोरमा फ्र्यांक स्टाफ वा आउने ग्राहकहरु संग रमाइला कुरा गरि समय बिताउन सकिन्छ |
दुवैमा स्वादिस्ट खानको आनन्द लिन सकिन्छ |
Live restaurant & café bar ONSA
URL |
---|
http://www.onsa-fukuoka.com |
ठेगाना |
〒८१०-००४१ फ़ुकुओका सिटी च्यु ओ कु दाइम्यो १-१०-२९ स्टेज १ दाइम्यो ५ |
आउने तरिका |
सव वे आकासाका स्टेसनबाट पैदल ७ मिनेट निशितेचु फ़ुकुओका तेन्जिन स्टेसनबाट पैदल १० मिनेट |
सम्पर्क |
फोन :+८१-९२-४०६-६३४७ |
खुल्ला रहने समय |
१८:००~भोलि पल्ट ४:०० सम्म |
बिदा |
सोमबार |
सिट संख्या |
बार १४ 、लाइभ हल ४० |
धुम्रपान |
मिल्छ |
औसत खर्च |
३५०० येन |
क्रेडिट कार्ड |
प्रयोग हुन्छ |
Wi-Fi |
छ |
※सम्पूर्ण सूचनाहरु २०१६ अक्टोबर १३ मा अपडेट गरिएका हुन|
この「FFJ|記事」が気に入ったら いいね!しよう