जापानी खानामा रमाऔं !!! जापानी स्याबुस्याबू「मिदोरी-एनिशी-」

यो फुकुओकाको याकुइनामा रहेको जापानी स्याबुस्याबू「मिदोरी-एनिशी-」हो | प्रख्यात जापानी खाना “स्याबुस्याबू” र ढुंगामा पोलिने मासुको लागि उत्तम मानिन्छ | मैनबत्तीको मधुर प्रकाश संगै स्टाइलिश ठाउँमा , यहाँ बाहेक अन्य ठाउँमा स्वाद लिन नसकिने दुर्लभ सुँगुर, सागा ग्यु पनि तपाइंको लागि तयार छ |मूल्य पनि स्याबुस्याबू १९८०येन ~/प्रति व्यक्ति सुलभ छ |अनि आजकल चलेको चै ट्रफ़्ले बटर स्याबुस्याबू |यो रेस्टुरेन्ट बाहेक अन्यत्र स्वाद स्वाद लिन पाइंदैन |

जापानी स्याबुस्याबू「मिदोरी- ENISHI-

URL
http://hitosara.com/0006073947/
ठेगाना
फ़ुकुओका सिटी च्यु ओ कु याकुइन ३-१२-२२ मियामा बिल्डिंग १
आउने तरिका
याकुइन ओदोरि स्टेसन बाट पैदल ३ मिनेट
फोन
+८१-९२-७५३-६६२९
खुल्ला रहने समय
१८:००-२५:०० ( लास्ट अर्डर २४:००)
बिदा
निश्चित छैन
सिट संख्या
३४
धुम्रपान
मिल्छ
औसत खर्च
५००० येन
बिदेशी भाषा

☆मेन्यु (अंग्रेजी, कोरियन, चाइनिज) ☆स्टाफ (अंग्रेजी)
क्रेडिट कार्ड
चल्छ
Wi-Fi
कुपन

एक पेय पदार्थ सित्तैमा

※सम्पूर्ण जानकारीहरु २०१६नोभेम्बर ४ मा अपडेट गरिएका हुन् |

この「FFJ|記事」が気に入ったら いいね!しよう