उनागीनो नेदोकोले क्युस्यु.चिकुगोको कलात्मक सामान पाइने पसल हो |शहरमा भन्दा हस्तकलाका सामान धेरै पाइने फ़ुकुओकाको दक्षिणी भाग यामेमा बजारमा संचालित छ | यहाँ वरिपरि माटो, बाँसका भाँडा जुत्ता, पटाका,अन्न, सौन्दर्य सामग्री आदि ७० भन्दा बढी प्रकारका सामान पाइन्छन
पसलमा होलसेल देखि खुद्रा सामान सम्म किन्न पाइन्छ | कुरुमेमा उत्पादित धागो प्रयोग गरिएको जिन्स「मोन्पे」| क्युसुको बिभिन्न भूभागको प्रतिनिधित्व गर्ने सामग्री हरु यहाँ पाइन्छन

त्यति मात्र नभई यी सामानहरु उत्पादन गर्ने ठाउँमा तालिम, अन्तरास्ट्रिय सम्मेलन जस्ता कार्यक्रम पनि संचालन गर्ने योजना रहेको छ |
अंग्रेजीमा पनि हेर्न सक्नु हुनेछ|
http://unagino-nedoko.net/kyushutour-researchtrip-translation/

उनागीनो नेदोको

URL
http://unagino-nedoko.net/
Facebook:https://www.facebook.com/unaginonedoko/
ठेगाना
〒८३४-००३१ फ़ुकुओका प्रिफेक्चर होन्माची २६७
आउने तरिका
यामे I.C कारमा १० मिनेट
◎हानेइनुजुका स्टेसन बाट बसमा याबारु माची सम्म अनि पैदल ४ मिनेट
◎निशितेचु ट्रेनमा कुरुमे स्टेसन→निशितेचु बस→निशी तोजिन माची बाट पैदल १०-१५ मिनेट
◎हाकाताबाट यामे इन्ता→होरिकावा बस →याबारू माची पैदल ४ मिनेट
फोन
+८१-९४३-२२-३६९९
खुल्ला रहने समय
११:३०-१८:००
बिदा
सोम,मंगल,बुध,(सार्वजनिक बिदा)
धुम्रपान
निषेध
बिदेशी भाषा
☆अंग्रेजी बोल्ने स्टाफ
(एक पटक सम्पर्क गर्नुस)
क्रेडिट कार्ड
चल्छ
Wi-Fi
१५ मिनेट प्रयोग गर्न सकिन्छ

※सम्पूर्ण जानकारीहरु २०१६नोभेम्बर ४ मा अपडेट गरिएका हुन् |

この「FFJ|記事」が気に入ったら いいね!しよう