श्रीलंकन खानाको स्वाद लिनु भएको छ ?

आयुर्वेदमा प्रयोग गरिने ५० भन्दा बढी स्पाइस मिसाएर , हरहर बास्ना आउने श्रीलंकन खानाको स्वाद लिन सक्नु हुनेछ |मिठो र स्वास्थलाइ पनि मध्य नजर राख्दै महिलाहरुको लागि बिशेष मेन्यु छ |

Cannery Ethnic Dining Bar

URL
https://tabelog.com/fukuoka/A4001/A400103/40042587/
ठेगाना
फ़ुकुओका सिटी च्यु ओ कु दाइम्यो २-१-५७ CS बिल्डिंग ७ औं तल्ला
आउने तरिका
तेन्जिन निसी दोरी इचिरान रामेन भएको बिल्डिंगको ७ औं तल्ला
फोन
+८१-९२-७१३-८८७५
खुल्ला रहने समय
लन्च ११:३०ー१६:००
डिनर १७:०० ー२४:००
बिदा
छैन
सिट
५०
धुम्रपान
मिल्छ
औसत खर्च
लन्च १००० येन डिनर २५०० येन
बिदेशी भाषा

☆मेन्यु :अंग्रेजी
☆स्टाफ : अंग्रेजी
क्रेडिट कार्ड
चल्छ
कुपन

यो कुपन देखाउनुहोस्
जुस अथवा अल्कोहल

※सम्पूर्ण जानकारीहरु २०१६नोभेम्बर ४ मा अपडेट गरिएका हुन् |

この「FFJ|記事」が気に入ったら いいね!しよう