फुकुओकामा प्रचलित खाना『मिज़ुताकी』को स्वाद लिन पाइने रेस्टुरेन्ट

मिज़ुताकी आउनमा फ़ुकुओकाको लोकल कुखुरा मात्र प्रयोग गरि सुप बनाइन्छ | गन्ध पनि नआउने,रसिलो र स्वादिलो मिज़ुताकीको आनन्द लिनुहोस् |जुत्ता खोलेर आनन्द संग बसेर, जुत्ता नखोली टेबलमा बसेर खान सकिन्छ |

हाकाता जिदोरी मिज़ुताकी आउन

२५०० येन  ४५०० येन
URL
http://r.gnavi.co.jp/f026002/
ठेगाना
〒८१०-००७३ फुकुओका सिटी च्यु ओ कु माइजुरु १-४-१
आउने तरिका
सव वे तेन्जिन स्टेसन बाट पैदल १० मिनेट
फोन
+८१-९२-७७१-००५५
खुल्ने समय
दिउसो ((मंगल-आइत))१२:००~१५:००
साँझ (सोम~शनि)१६:३०~२३:००
बिदा
हरेक सोमबार ※भोलिपल्ट सार्वजनिक बिदा परेमा खुल्ला हुनेछ सोमबार बिदा
सिट संख्या
४८
धुम्रपान
मिल्छ
औसत खर्च
दिउसो १५००~साँझ ३०००~
बिदेशी भाषा

☆मेन्यु:अंग्रेजी
☆स्टाफ:अंग्रेजी
क्रेडिट कार्ड
चल्छ
Wi-Fi

※सम्पूर्ण जानकारीहरु २०१६ नोभेम्बर ११ मा अपडेट गरिएका हुन्|

この「FFJ|記事」が気に入ったら いいね!しよう