राम्रा र गुणस्तरीय पुस्तक, फिल्म, संगीतको पसल

「Mook」पुराना पुस्तक पसल, ग्यालरी हो | यहाँ राम्रा र गुणस्तरीय पुस्तक, फिल्म, संगीतको व्यवस्था गरिएको छ |

फुकुओका सिटी सव वे निसिजिन स्टेसन बाट पैदल ७ मिनेटको दुरीमा रहेको छ |पसल भित्रका सम्पूर्ण किताब, संगीतहरु ९ जना bookworm द्वारा छानिएका हुन् | सम्पूर्ण सामानहरु बिक्रीको लागि राखिएका हुन् |मन परेको एक /दुइ वटा मात्र पनि किन्न सकिन्छ |MOOKमा पुस्तक र संगीत संगै आनन्दित समय व्यतित गर्न सक्नु हुनेछ |

Mook

URL
http://hold-a-join-mook.tumblr.com/
ठेगाना
〒८१४-०००२ फुकुओका सिटी सावारा कु निसिजिन ५-६-५
आउने तरिका
सव वे निसिजिन स्टेसनबाट पैदल ७ मिनेट
खुल्ने समय
१०:००〜२०:०० (शनिबार मध्यरात सम्म)
नियमित बिदा
छैन(शनिबार सँधै खुल्ला रहनेछ)

※सम्पूर्ण जानकारीहरु २०१६ नोभेम्बर १६ मा अपडेट गरिएका हुन् |

この記事が気に入ったら いいね!しよう