फुकुओका सी तेन्जिन निसी दोओरी पट्टि सेखुवा घर मासु बार !!
निकुयकि वाइन साखाबा बिफ म्यान तेन्जिन निसि दोओरि तेन मा उच्च गुणस्तरिय A5 जापानी बीफ “कुरोगे वा-गियू” उचित मुल्यमा पाउने एक मात्र सेखुवा पसल मासु बार रहेको छ ।
गुणस्तरीय रूपमा चयन गरिएको A5 जापानी बीफ “कुरोगे वा-गियू” लाई २ ,३ पटक कोइलामा पोलि स्वोद्लाई ध्यानमा राखी बनाएको स्टेक र झिरेमा उनेको हम्बर्गर धेरै भन्दा धेरै मासुका परिकारहरुको मज्जा लिन सक्नुहुन्छ ।
साथै वाइन, स्पार्कलिंग चाहि ५०० येन देखि चुनि , सुखद रमाइलो लिन सकिन्छ ।
निकुयकि वाइन साखाबा बिफ म्यान तेन्जिन निसि दोओरि तेन
URL |
---|
https://beef-man.owst.jp |
ठेगाना |
फुकुओकासी च्यु ओउकु दाइम्यो २ च्योउमे ६-५ तेन्जिन निसी दोओरि खान १ तल्ला |
पुग्ने तरिका |
रेल,बस,सबवे तेन्जिन स्टेसन बाट पैदल ५ मिनेट |
टेलिफोन |
०९२-७३८-२९२९ |
व्यापार समय |
सोमबार देखि शनिबार :१८:०० बाट ३:०० आइतबार, राष्ट्रिय छुट्टी: १८:००बाट ०:०० |
नियमित छुट्टी |
अनियमित छुट्टी |
सिट संख्या |
६४ सिट |
धूम्रपान |
गर्न पाइन्छ । |
विदेशी भाषा समर्थन |
☆मेन्यु : छ । ( अंग्रेजी , कोरियन, चिनिया भाषामा ) |
क्रेडिट कार्ड प्रयोग |
हुन्छ । |
Wi-Fi |
छ । |
कुपन |
![]() ※यस स्क्रिन लाई पसलमा देखाउनुहोस् । सो दिनको ग्लास वाइन बाट १ जना लाई १ कप सर्बिस रहेको छ । |
この「FFJ|記事」が気に入ったら いいね!しよう