तपाईंले एक उचित मूल्य मा A5 पदका जापानी बीफको आनन्द उठाउन सक्छौं ! जहाँ !♪कोइलाम ग्रील्ड गरेको स्टेक र बार !
उत्कृष्ट जापानी कालो बीफ स्टेक को ¥ ९९० उपलब्ध !
ठुलो मासुलाई मध्य नजर गरि, बिस्तारै आगोमा हाली मासुको स्वाद सम्भावित १०० % लिन सकिन्छ I (बिफ म्यान स्टेक) १०० ग्राम को ९०० यन !
गोलाकार काउन्टरमा प्रत्यक्ष पोल्दै गरेको द्रश्य हेरी खानको मज्जा लिन सकिने !
१० प्रकारका सबै Glass Wine मात्र ५०० यनमा !
१०० % जापानी बीफ बाट बनेको रसदार ह्यामबर्गर !
गोरुको सिउरेको मासु र बीफको सुशी !
२५ जना सम्म समूह आउनुहुने ग्रहक तथा ब्यक्तिगत कोठाको पनि बेवस्था छ I
एक पटक अहुनुहुने ग्रहाक दोहोराएर फेरी आउनुहुने छ I
BeefMan ओगुरा उओमाची तेन
URL |
---|
https://www.facebook.com/beefman.kokura/ |
ठेगाना |
किता क्युश्यु सी कोकुराकु किता कु उओ माची २-५-१४ |
आउने तरिका |
मोनो रेल हेवा दोओरि स्टेसन बाट पैदल ३० सेकेण्ड |
फोन |
(०९३ )५३३-२९२९ |
खुल्ने समय |
१८:००~२७ :०० सनिबार , सार्वजनिक बिदा १८:००~२४:०० अन्तिम अडर १ घण्टा अगाडी |
नियमित छुट्टी |
छैन |
सिट संख्या |
६५ सिट |
धुम्रपान |
मिल्छ |
औसत खर्च |
४००० येन |
विदेशी भाषा |
मेनु अंग्रेजी, कोरियन, चिनिया |
क्रेडिट कार्ड |
चल्छ |
Wi-Fi |
छैन |
कुपन |
![]() यो कूपन देखाउनु होस| पहिलो ड्रिंक्स |
※सम्पूर्ण जानकारीहरु २०१७ मार्च ९ मा अपडेट गरिएका हुन्
この「FFJ|記事」が気に入ったら いいね!しよう