सहकारी रूपमा रचनात्मकता क्रियाकलाप सिक्ने ठाउँ
यो एक कलात्मक ठाउँ भैई , बालबालिकाहरु लाइ स्वतन्त्र रूपमा शरीर लाई मुक्त गराई, जहाँ तपाइको बालबालिकाले एक आपसमा प्रभाव कारी ढंगले सहयोगी र रचनात्मकता सिप सिक्न सक्नुहुन्छ। “टिम ल्याब आइल्याण्ड -सिक्नुहोस! भविष्यको मनोरञ्जन पार्क -” जुन मनोरञ्जन पार्क देश र विदेशमा निकै चलिआएको र यसपटक स्थायी रूपमा फुकुओकामा पनि खोलिएको ! देश भित्र ३ ओटा ओप्निंग हुने र यो नव प्रबिधिमा जुन सुन्दर आवाजहरू र छविहरू प्रयोग गरि बनाइएको निकै आकर्षक छ। यहाँ तपाईंको बालबालिकाले “सह-रचना” सिक्नुको साथै आनन्द पनि उठाउँन सक्नुहन्छ । व्यस्क देखि बच्चा सम्म जो कोहि ले पनि मनोरंजन गर्न सकिने “भविष्यको मनोरञ्जन पार्क” मा सबै जानालाइ स्वागत् सगै पार्क भ्रमणको आपेक्ष्य गर्दछु !
टिम ल्याब आइल्याण्ड- सिक्नुहोस् ! भविष्यको मनोरञ्जन पार्क –
URL |
---|
https://island.team-lab.com/event/canalcity |
ठेगाना |
〒812-0018 फुकुओका केन फुकुओका सी हाकाताकु सुमीयोसी १ च्योउमे २ क्यानल सिटि हाकाता ५ तल्ला |
व्यापार खुल्ला रहने समय |
१०:०० देखि २०:०० (अन्तिम प्रबेश १९:३०) |
लाग्ने शुल्क |
बयस्क.बालबालिका लाइ पनि सामान्य (१) निशुल्क बस १२०० येन (व्यापारिक घण्टाको दौडान सबै दिन. बाहिर आउन जान मिल्छ) (२) समय योजना हरेक ३० मिनेट ५०० येन (स्वचालित) ※२ वर्ष भन्दा तल निःशुल्क ※प्राथमिक तहका विद्यार्थीहरु र सो भन्दा तलको बालबालिका प्रवेश गर्न अभिभावकको आवस्यक पर्दछ (* समर्थन व्यक्तिहरू, जो २० बर्ष माथि र आवेदक आफै) हुनुपर्ने छ । |
छुट्टि |
क्यानल सिटि को ब्यापार समयमा निर्भर हन्छ |
क्रेडिट कार्ड प्रयोग |
हन्छ |
※साम्पूर्ण जानकारी जुलाई, २०१७ को अनुसार राखिएको हो।
この記事が気に入ったら いいね!しよう