जापानमा सबैभन्दा पहिला सागाको आरिताबाट माटोको भाडा बनाउन सुरु भयो | यसै बर्ष २०१६ मा ४०० बर्ष पुरा पनि भएको छ |सागा प्रिफेक्चर निशी माचुउरा जिल्लामा「आरिता सेरामिक」को प्रदर्शनी हुदैछ |बिस्व बजारमा उत्कृस्ट कलाको रुपमा रहेको यहाको सेरामिक हेर्नुहोस |

१२/६ (मंगल)~१२/२५(आइत) सम्म निश्चित अवधिको लागि रेस्टुरेन्ट ग्यालरी「USEUM ARITA」संग्रहालय छेउमा राखिनेछ |सागामा उत्पादित ताजा र स्वादिस्ट खानाको स्वाद लिन सक्नु हुनेछ |बुक गर्न नभुल्नु होला है!

<सागा प्रिफेक्चर सेरामिक संग्रहालय>

गृह पृष्ठ
सागा प्रिफेक्चर सेरामिक संग्रहालय
USEUM ARITAबिशेष साइट
बिदा
हरेक सोमबार
※१२/२९(बिहि)~३१(शनि)
ठेगाना
〒 ८१०-०००१ सागा प्रिफेक्चर निशीमाचुउरा जिल्ला आरिता माची तोस्याकु ओचु ३१००-१
सम्पर्क
फोन:८१-०९५५-४३-३६८१
आउने तरिका
कार………फ़ुकुओका बाट नागासाकी हाइ वे हुदै करिब १ घण्टा ३० मिनेट
रेल……… हाकाता स्टेसनबाट सासेबो लाइन आरिता स्टेसन सम्म १ घण्टा ४० मिनेट

<USEUM ARITA >

आयोजना अवधि
१२/६(मंगल)~१२/२५ (आइत)१०:००~१६:३०
बिदा
हरेक सोमबार
सम्पर्क
फोन :८१-०९५५-४१-९१२०

※सम्पूर्ण जानकारीहरु २०१६नोभेम्बर १८ मा अपडेट गरिएका हुन् |

この記事が気に入ったら いいね!しよう