नागासाकी प्रिफेक्चर गोतो सिटीमा धेरै पहिला देखि हेतो हेतो भनिने परम्परागत जात्रा कृषि, मत्स्यपालन, पशु पालन तथा सन्तानको सम्ब्रिद्दिको कामना गरिन्छ |

हेतो हेतोमा किमोनो लगाएका नवबिबाहित दुइ स्त्रीले रक्सिको घ्यान्पो माथि चढेर गरिने「हाने चुकी」परालबाट बनाएको भकुण्डो खोस्ने,डोरी तान्ने र अन्त्यमा ठुलो जुत्तामा चढाई तल माथि उचाल्ने खेल खेलिन्छ |

जापानमा अलि अनौठो मानिने हेतोहेतो जात्रामा एक पटक गइ हेरे कसो होला ?

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.nagasaki-tabinet.com/event/51078/
मिति
जनवरी १५ आइतबार
स्थान
नागासाकी प्रिफेक्चर गोतो सिटी सिमोसाकी माची इत्ताई
आउने तरिका
कार बाट・・・・हाकाता स्टेसन बाट नागासाकी हाइवे हुदै ३ घण्टा | नागासाकी बाट फेरीमा चढ्ने

※सम्पूर्ण जानकारीहरु २०१६डिसेम्बर ७मा अपडेट गरिएका हुन्|

この記事が気に入ったら いいね!しよう