तोरी र साकुरा फुल्ने अवसर मिलाएर मेइजि कालको आभाष दिने अस्थायी बजार बनाइन्छ |तोरी र साकुरा बाहेक अन्य आकर्षण पनि यहाँ देख्न सकिन्छ | साँझमा ५० वटा बत्तिले पार्कलाइ अझै रंगिन बनाउछ |साझको साकुराको दृश्यले माहोल नै बेग्लै हुन्छ |घर पालुवा जनावरको संग खेल्दै दिन र साँझको साकुराको फरक स्वाद लिन सक्नु हुनेछ

बृस्तृत जानकारी

URL
http://nokonoshima.com/
मिति
२०१७/३/२५~४/९ सम्म १७:३०~२०:०० (फूलको अवस्था अनुसार परिवर्तन हुन् सक्छ )
स्थान
नोकोनोसिमा आइल्याण्ड पार्क 〒८१९-००१२ फ़ुकुओका सिटी निसी कु नोकोनोसिमा
आउने तरिका
मेइनोहामा~नोकोनो तोसेन्जो मेइनोहामा तोसेन्जो ~ आइल्याण्ड पार्क निशीतेचु

この記事が気に入ったら いいね!しよう