तपाईंहरु सामान्यतया कस्तो करी खानुहुन्छ ?

जापानमा करी राइस घरमा पनि रेस्टुरेन्टमा पनि निकै चलेको छ |कहिले काहिँ चट्ट परेको अमिलो,पिरो खान मन लाग्छ नि ?त्यसैले आज तपाईलाई जापानिज करीको परिचय गराउछु |

画像の説明
हेर्दै खाउ खाउ लाग्ने !♪

अन्य देशमा खाने गरेको करी भन्दा जापानको करी चै आफ्नै बिशेषता बोकेको छ |
मासु, आलु, गाँजर र प्याज आदि मिलेर पकाइन्छ |यसरि बनाइएको करी भातको माथि हालेर जापानी स्टाइलको「करी राइस」तयार हुन्छ |यस्तो करी साच्चै स्वादिलो हुन्छ |

कट्लेट, अन्डा मिसाएर पनि खान सकिन्छ | यसरि खादा अझै मिठो हुन्छ |

画像の説明 राक्योको अचार

राक्यो अनि मुलाको अचार पनि संगै खाने हो भने अझै स्वादिलो हुन्छ |。टक्क परेको करी संग खान बेग्लै स्वाद आउछ |♪

करी राइस मात्र नभई करी प्रयोग गरि करी ब्रेड, अन्य करी स्न्याक पनि बनाउन सकिन्छ |

画像の説明 करी ब्रेड

जापानी स्टाइलको करी खान इच्छुक हुनुहुन्छ भने ढुक्क हुनुहोस |

किनभने सजिलै संग करि बनाउन सकिने सामग्री बजारमा किन्न सकिन्छ | यसलाई तताएर तुरुन्तै खान सकिन्छ |स्वाद र पिरो पनि छान्न सकिन्छ | आफुलाई मनपर्ने छान्नुहोस् कोसेली स्वरुप आफ्नो देशमा पनि लैजानु होस् |

करी बनाउने तरिकाको भिडियो पनि तयार पारेका छौ |

जापानमा बालक देखि वृद्ध सम्म सबैले करी मन पराउछन | बिभिन्न तरिकाले करीको स्वाद लिन सकिन्छ | जापानी करीको स्वाद लिन नभुल्नुहोला |

この記事が気に入ったら いいね!しよう