बिजिनेस एरियामा रहेको गल्लि!

यसपटक फुकुओका सिटीको तेन्जिनमा रहेको आकुरोस बिल्डिंग अगाडीको साघुरो गल्लीमा रहेको「हाकाता मेइबुचु उमाकामोन दोरी」मा जादैछौ|

फ़ुकुओका सिटी तेन्जिन आकुरोस बिल्डिंग अगाडी जापानका नाम चलेका कम्पनिहरु छन् | यसका साथ यहाँ सानो गल्लिमा जापानी रेस्टुरेन्ट र सिन्तो धर्मको मन्दिर पनि रहेको छ |यसले पुरानो समयको जापानी बजारको झल्को दिन्छ |

साघुरो गल्लीमा रहेको जापानी रेस्टुरेन्टहरु

画像の説明

१०० मि लामो यस गल्लीमा म:म: ,थुक्पा लगायतका १२ वटा पसलहरु रहेका छ्न |लन्चको समय र बेलुकी समयमा बिजिनेस म्यानहरुको थकाई मेट्ने स्थलको रुपमा पनि परिचित छ यो ठाउँ |

जापानको पुरानो बजारको अनुभव गर्न सकिने यहाँ तपाई पनि समय मिलेमा एक पटक अवस्य आउनु होला |

हाकाता मेइबुचु उमाकामोन दोरी

स्थान
〒८१०-०००१ फ़ुकुओका प्रिफेक्चर फ़ुकुओका सिटी च्यु ओ कु तेन्जिन १-१५-४
आउने तरिका
तेन्जिन स्टेसन बाट पैदल ५ मिनेट

※सम्पूर्ण सूचनाहरु २०१६ अक्टोबर २४ मा अपडेट गरिएका हुन

この記事が気に入ったら いいね!しよう