ओइता प्रिफेक्चर उसा सिटीमा स्थानीय माझी द्वारा मारिएका ताजा माछाहरु बेच्न राखिन्छ |
यो सिजन भनेको गंगटोको सिजन हो | औसत रुपमा १ किलोको ५००० येन हाराहारी पर्दछ |「हमानो इची」मा १०००~२००० येन पर्दछ |अहिले गंगटोको मात्रा घटिरहेको बेलामा यहाँ चाही राम्रो र सस्तोमा खान पाइन्छ |
स्थानीय उत्पादन भएकोले ताजा खान पाइन्छ |ति बाहेक यहि उत्पादित अन्य सामान पनि सुपथ मुल्यमा पाइन्छ |
बृस्तृत जानकारी
गृह पृष्ठ |
---|
http://www.welcomekyushu.jp/event/?mode=detail&id=9999900050784&isSpot=&isEvent=1 |
मिति |
१२/२५(आइत) |
आयोजना स्थल |
उसा सिटी नागाजु 〒८७२-०००१ उसा सिटी नागाजु ४२६३-३९ |
आउने तरिका |
कार……..हाकाता बाट क्युसु हाइवे.हिगासी क्युसु हाइ वे हुदै २ घण्टा रेल……. हाकाताबाट २ घण्टा |
प्रवेश शुल्क |
निशुल्क |
※सम्पूर्ण जानकारीहरु २०१६ नोभेम्बर २१ मा अपडेट गरिएका हुन्
この「FFJ|記事」が気に入ったら いいね!しよう