आज हामी तपाइलाई सन् १८८४ स्थापना भएको चकलेट पसल ओकुमुराको बारेमा जानकारी दिन्छौ|

१३० बर्ष पुरानो इतिहास बोकेको 「ओकुमुरा स्योतेन」

यहाँ पुरानो जमानाको खेलौना र चकलेटहरू पाइन्छ |गुलियो कुरा मन हाम्रो प्रस्तोता पनि मख्ख पर्दै !

थरिथरिका चकलेटले भरिएको पोको

यसको प्रमुख विशेषता भनेको सस्तो मूल्य हो |१०,२० येनमा नै मीठो मीठो चकलेट किन्न सकिन्छ |यो कोसेलीको लागि पनि लैजान सक्नु हुन्छ |

Sam र साहुसाहुनी

साहुसाहुनी पनि एकदम मजाका छन् |

यो पसलमा चकलेट र खेलौना मात्र नभई सजावटका सामान, पुतली जस्ता सामग्रीहरू पनि छन् | फ़ुकुओका आएको बेलामा अवश्य पनि एक पटक आउनुहोला |


ओकुमुरा स्योतेन

गृहपृष्ठ
http://okumura-shoten.com
ठेगाना
〒812-0035 फ़ुकुओका सी हाकाता कु नाका गोफुकु माची २-२४
सम्पर्क
फोन :०९२-२८१-१५७८  फ्याक्स :०९२-२७२-२०८७
खुल्ने समय
०९:००~१८:००/आइतबार.सार्बजनिक बिदामा पनि खुल्ला
पार्किंग

※यो २०१५ /८ /२२ मा अपडेट गरिएको हो

この記事が気に入ったら いいね!しよう