यसपटक ताइवानकी Chen Chenले तेन्जिनको भेराइटी स्टोर「INCUBE」बारेमा परिचय गराउछिन|

तेन्जिन स्टेसनकै बिल्डिंग भएकोले यातायातको सुबिधा पनि राम्रो छ |स्टोर भित्र छिर्ने बित्तिकै थरीथरीका आकर्षक समानहरु देख्न सकिन्छ |खेलौना, स्टेसनरी सामानहरु पाइन्छ |

विदेशीका लागि अझै सुबिधा सम्पन्न बनाउन अंग्रेजी, चिनिया, कोरियनमा पनि लेखिएको छ|♪

インキューブのフロアガイド

बिदेशी पर्यटकको लागि अझै कर छुट समेत सुबिधा छ | किनेको सामान बिल र पासपोर्ट देखाएर छुट लिन सकिन्छ |

免税手続きをするチェンチェン

कर फिर्ता पाउनको लागि १० -२० मिनेट पर्खनुपर्छ | समुहमा आउनु भएको छ भने एकजनाले सबैको प्रतिनिधित्व गरे नि हुन्छ |एक पटक प्रक्रिया पुरा गरेमा पुन किनमेल गर्न सकिन्छ |यसको काउन्टर नजिकै गिफ्ट पसल पनि छ |

कर छुट को बारेमा अंग्रेजी , चिनिया ,कोरियन मा पनि लेखिएको छ | ढुक्क साथ किन्दा हुन्छ नि !

nano blockで作れる熊本城 गिफ्ट पसलमा भएको कुमामोतो दरबार Chen Chen लाइ एकदम मन पर्यो रे ! ♪

क्रेडिट कार्ड युनियन पे लगायत क कार्ड पनि प्रयोग गर्न सकिन्छ |

「浴衣の着方」を解説する英語の資料

यो बाहेक पनि मा गिफ्ट ,विविध सामान पनि प्रशस्त छन् | फ़ुकुओका आएको बेलामा अवस्य आउनुहोला |

INCUBE तेन्जिन

गृह पृष्ठ
http://www.incubenews.com/tenjin/
Facebook
https://www.facebook.com/incube.zakka
ठेगाना
फ़ुकुओका च्यु ओ कु तेन्जिन २ -११ -३ Solaria Stage Bldg. M 3F-5F
सम्पर्क
फोन न: ०९२७१३१०९२
खुल्ने समय
१०:०० -२० :३०

※सम्पूर्ण सूचनाहरु २०१५/११/१३मा अपडेट गरिएका हुन|

この「FFJ|記事」が気に入ったら いいね!しよう