राष्ट्रिय प्राकृतिक स्मारकको रूपमा रहेको बैजनि रग़को फूलको लहरा ६०० वर्ष भन्दा पुरानो र यसको लहरा टाढा टाढा सममा फैलिएको फुलको महोत्सव।

रातिको समएमा रूखहरु झिलिमिली र रंगीन देखिन्छ । साथै, महोत्सवमा तपाईंले स्टलको खानाको मज्जा सगै स्थानीय उत्पादनहरुको प्रदर्शन र पबित्र तिर्थ स्थालको भ्रमण पनि गर्न पाउनुहुनेछ। यो समएमा लोकल रक्क्सी उत्पादनको भट्टीहरु पनि अवोलाकन गर्न पाउनुहुनेछ। साथै १८ :३० बाट २२:०० सममा झिलिमिली पारि रात्री को समएमा उत्कृष्ट “बैजनि रग़को फूलको” प्रदर्शन हुनेछ ।

कार्यक्रमको बिस्तृत जानकारीको लागि

होमपेज
http://www.townkurogi-ta.jp/topics/2018/2018_04/tpc_201804150505.html
समय तालिका
२०१९ अप्रिल १६~२०१९ मेई पहिलो हप्ता तिर
आयोजित स्थान
〒834-1217 Fukuokaken Yameshi Kurokimachi Kuroki Susanoojinja keidai
प्रवेस
(鹿児島本線) खागोसिमा JR रेलको मुख्य लाइन हुदै(羽犬塚駅) हैनुजुका रेल स्टेसन बाट बसमा ४५ मिनेटमा
लाग्ने शुल्क
निशुल्क

※सम्पुर्ण जानकारी २०१९ साल मार्च १४ अनुसार रहेको छ।

この「FFJ|記事」が気に入ったら いいね!しよう